नियम २९क
सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्ने
ऐनको दफा ३ को उपदफा (१) बमोजिमको  सेवा बिक्री गर्दा अनुसूची–१३ बमोजिमको ढाँचामा बिजक जारी गर्नु पर्नेछ ।